नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५० रूपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रूपैयाँ १२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रूपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रूपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रूपैयाँ ०१ पैसा र बिक्रीदर १९०...