मौसमविद भन्छन्– केही दिन ठूलो पानी पार्ने सम्भावना छैन

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ । केही स्थानमा भने हल्का बादल देखिएको छ । तर […]