लुम्बिनी म्याराथनमा तोडियो सन्तोषीको वर्चस्व

लुम्बिनी, चैत ८ गते । कुनै पनि प्रमुख प्रतियोगितामा कहिल्यै यकिनका साथ विजेताको पूर्वानुमान लगाउन सकिँदैन । यद्यपि नेपालको महिला लामो दुरीको दौडको कुरा गर्ने हो भने मज्जाले पक्का व...