यस जितसँगै एभरटन शीर्ष चारका लागि प्रत्यासी पनि बनेको छ । लिग तालिकामा उसको ४६ अंक भएको छ र यो शीर्ष चारसँग पाँच अंकको दूरी हो ।