रमेश विश्वकर्मागुल्मी, चैत ८ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म नौ लाख २१ हजार पाँच सय रुपिय...