रामकृष्ण बोहराबागलुङ, चैत ८ गते । चैते दशैंअन्तर्गत नवदुर्गा सुरु भएसँगै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । चैते दशैं मेलाको अवसरमा...