भूतपूर्व ब्रिटिश गोर्खा सैनिक : ‘समान पेन्सन’ छाडेर ‘आर्थिक प्याकेज’को माग

यसअघि समान पेन्सनको एजेण्डामा प्रवेश नै गर्न नखोज्ने बेलायत सरकार अहिले आर्थिक प्याकेजसहितको ११ बुँदे मागमा छलफल गर्न तत्पर हुनुलाई सकारात्मक ठानिएको छ ।