चेल्सीमाथि एभर्टनको शानदार जित

८ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । घरेलु मैदान हिल डिकिन्सनमा भएको खेलमा एभर्टन ३-० ले विजयी भएको हो । एभर्टनको जितमा बेटोले दुई गोल गर्दा इलिमान एनिदाएले एक गोल गरे । खेलको ३३औं मिनेटमा बेटोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]