बालविवाह अन्त्यका लागि प्रदेश सांसदसँग नीति–संवाद

सन्तोष दहितदाङ, चैत ८ गते । नेपालमा बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशका सांसदहरूले नीतिनिर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।बालविवाह न्यूनीकरणमा प्...