नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था अङ्गीकार गरेको छ । संविधानको प्रस्तावनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा राखेको छ । राज्य नीतिका...