युद्ध मानव समाजको चाहना कहिल्यै भएन । युद्धले दिने नतिजा ध्वंस नै हो । दुई वटा महायुद्धले विश्व मानव समाजलाई युद्धप्रति वितृष्णा मात्र जगाएन, युद्ध रोक्न अनेक संस्थागत प्रयास भए ।...