गोरक्षपात्रदेवता–देवीपाटन यात्रा टोली भारतको जनकपुरमा

लीलाधर वली घोराही, चैत ८ गते । दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्षपात्रदेवता सिद्ध रतननाथ मन्दिरबाट देवीपाटनका लागि हिडेको टोली भारत प्रवेश गरेको छ । चैतको १ गते एकाद...