दक्षिण कोरियामा कार्यरत नेपाली वैज्ञानिक प्राध्यापक ठाकुर ढकालले झण्डै २ करोड ४० लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् ।