घटे एसइई परीक्षा दिने विद्यार्थी

बैतडी समाचारदाता बैतडी, चैत ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने पाँच हजारभन...