८ चैत, रोल्पा । समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परे । यी ६ दलले मात्रै थ्रेसहोल्ड पुर्याएकोले ११० सिट उनीहरुको भाग परेको हो । तर, यी दलहरुले भूगोलको प्रतिनिधित्व गराउन सकेनन् । समानुपातिकतर्फ यसपटक ३७ जिल्लाले सांसद पाएनन् । समानुपातिक सांसद नपाउने जिल्लामध्ये रोल्पा पनि एक हो […]