जाजरकोट उद्योग वाणिज्य संघको नेतृत्व निर्विरोध चयन

जाजरकोट, चैत ८ गते । उद्योगी व्यापारीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार मनोनयन...