इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरेर ठूलो क्षति पुर्याएपछि त्यहाँ सबै विद्यालय बन्द हुने भएका छन्।