रास्वपाभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच व्यक्तित्व वा शक्तिको टकराव आयो भने ठूलो धोका सावित हुनेछ, जनमतको कदर र परिवर्तनको रक्षाका लागि नेता तथा कार्यकर्ताहरु यस्तो सम्भावित अहम्–टकराव र शक्ति संघर्षप्रति सजग हुनुपर्छ।