हुम्ला समाचारदाताहुम्ला, चैत ८ गते । कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट गाउँपालिका–५ र ६ को मानसरोवर माध्यमिक विद्यालयदेखि लाग्नासम्मको सडक स्तरोन्नति कार्यले गति लिएको छ...