८ चैत, वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको परिवर्तनले समस्या थपिएको छ । अहिले कोइला सीधै नेपालभित्रै अनलोड हुन थालेपछि त्यहाँ वरपरका बासिन्दाहरू समस्यामा परेका छन् । यसअघि रेलमार्फत आउने कोइला भारतको रक्सौल रेल्वे यार्डमा अनलोड हुन्थ्यो । तर, अहिले सो प्रणाली परिमार्जन गर्दै कोइला सीधै बन्दरगाह वीरगञ्जमै अनलोड गर्न थालिएको […]