८ चैत, काठमाडौं । दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेलले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् पार्नेललाई अनुबन्ध गरेको जनाएको छ। जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । पार्नेलले एनपीएल २०२५ मा पनि जनकपुरबाटै खेलेका थिए । जेबी ब्रुग्सले यसअघि नेपाली टोलीका […]