जनजाति महासंघको अध्यक्षमा ह्योल्मो निर्वाचित, महासचिवमा सारु मगर

गोरखापत्र अनलाइनकाठमाडौं, चैत ८ गते । आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न मतदानको...