गोकर्ण दयालबैतडी, चैत ८ गते । नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य बालबालिकालाई भेट्न काठमाडौँबाट बैतडीका दुर्गम गाउँ आइपुग्नु भएको छ। उहाँको भ्रमणको मुख्य उद्देश्य बालबा...