प्रसूति अस्पतालको लगानीमा फोहोर व्यवस्थापन

गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत ८ गते । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परो...