८ चैत, काठमाडौं । आतंकवादी गतिविधि हुने देशहरुको सूची अनुसार नेपालको स्थिति विगतको वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक स्वतन्त्र र गैर-नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६ को सूची अनुसार गत वर्षको तुलनामा नेपालको स्थानमा उल्लेख्य सुधार भएको हो । सन् २०२५ मा ६८ […]