पानी पर्दा चैते धानबालीलाई राहत

विनय कर्णकल्याणपुर (सप्तरी), चैत ८ गते । शुक्रबार राति भएको वर्षाले चैते धानबाली लगाएका किसानहरु हर्षित भएका छन् । पानी परेपछि चैतेधान खेती गर्ने सप्तरीका किसानहरु हर्षित भएका हुन्...