कञ्चनपुर, चैत ८ गते । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।शुक्लाफाँटा उद्योग वाणिज्य सङ्...