बागलुङ चिनाउन ‘मिडिया मेला’

८ चैत, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शाखा स्थापनाको २५औं वर्षको अवसरमा चैत २० र २१ ‘बागलुङ मिडिया मेला’ आयोजना गर्ने भएको छ । नेपालमै नमूना कार्यक्रममो रुपमा रहेको मिडिया मेलाको तयारीलाई महासंघले तीव्रता दिएको छ । मेला चैत्र २० र २१ गते बागलुङ बजारको जोजोलोपा  ब्यांक्वेटमा हुँदैछ । मेला सम्पन्न गर्न अध्यक्ष […]