८ चैत, काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत सात वटै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ। जसमा विद्यार्थीलाई बचत, लगानीको महत्त्व, विद्युतीय कारोबार गर्दा ध्यान दिनु पर्ने विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । ‘बचत गर्नपर्छ र यसरी जम्मा गरेको पैसालाई लगानी गर्नपर्छ भन्ने कुरा […]