काठमाडौं । ८ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर फिचर्ड छन् । लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत छ । गायनमा उनले मेलिना राईसँग सहकार्य गरेका छन् । संयोजन श्यामश्वेत रसाइलीको छ । गीतको […]