८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको […]