निसान म्यागनाइटमा '१ वर्ष शून्य इन्धन'​​​ योजना

नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी निसान म्यागनाइटमा ग्राहकहरूका लागि '१ वर्ष शून्य इन्धन' (One Year Zero Fuel) योजना घोषणा गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्ने छन् । हाल निसान म्यागनाइट को शुरूआती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा ला...