काठमाडौं । इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द भएका छन् । डिमोना र अरादमा क्षेत्रमा इरानी आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग आफूले परामर्श गरेको इजरायलका शिक्षामन्त्रीले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले निर्णय गरेको छु कि आइतबार र सोमबारको सबै प्रकारका छुट समाप्त हुनेछन् र कुनै पनि भौतिक कक्षाहरू सञ्चालनको अनुमति दिइने […]