काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । निफ अध्यक्ष केपी पाठकका अनुसार सिप्पी काठमाडौं आउने पक्का भएको हो । सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्ममेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष […]