८ चैत, काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनीले आइतबारदेखि प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाई आईपीओमा आवेदन खुलाएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुन […]