बाजुरा, चैत ८ गते । बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् ।केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको भन्ने सूच...