कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

अहिले विश्वजगतमा नसर्ने रोगको प्रभाव बढिरहेको छ । अवस्था नेपालको पनि उस्तै छ । नसर्ने रोग मध्येमा थाइराइड पनि एउटा जटिल रोग हो । थाइराइड एउटा सानो तर अत्यन्तै महत्वपूर्ण ग्रन्थी हो, जुन हाम्रो घाँटीको अगाडिपट्टि रहन्छ आयुर्वेदमा यसलाई अवटु ग्रन्थी भनिन्छ । यो ग्रन्थीले थाइराइड हर्मोन उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिज्म (पाचन र […]