‘आबाट आमा’ ले मनायो ५१ दिन, पल शाहलाई लिएर बैशाखदेखि दोस्रो भाग छायांकन

काठमाडौं । फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा राजधानीमा आयोजित समारोहमा निर्माताले प्राविधिक, कलाकार, संचारकर्मी, वितरक, प्रदर्शकलाई सम्मान पत्र प्रदान गरे । सो अवसरमा निर्देशक चन्द्र पन्तले साथको लागि दर्शकलाई धन्यवाद दिए । उनका अनुसार, फिल्मले आइतबार मुलुकका २५ हलमा प्रदर्शनको यो उपलब्धि हासिल गरेको हो । चलचित्र […]