काकाकुल काठमाडौँ: सुक्दै गएका ढुंगेधारा (फोटो फिचर)

काठमाडौँ, चैत ९ गते । आज ‘विश्व पानी दिवस’ । संसारभर पानीको महत्त्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौँका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्द...