बागलुङमा ‘मिडिया मेला’ आयोजना हुने

नवराज नेपालीबागलुङ (गलकोट), चैत ८ गते। बागलुङलाई राष्ट्रिय रुपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रुपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुनेछन् । न...