नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय उमाप्रसाद चतुर्वेदी र ईश्वर कार्कीले नवनिर्मित संघीय संसद् भवनको निरीक्षण गरेका छन् । उनीहरूले आइतबार सिंहदरबारस्थित नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । यही चैत १२ गते प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने भएपछि सुरक्षा व्यवस्थापनका लागि उनीहरूले उक्त भवनको निरीक्षण गरेका हुन् । तस्वीरहरू :