८ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालबालिकासम्बन्धी ३५० उलंघनका घटना दर्ता भएका छन्, जसमा अधिकांश घटना निर्वाचनअघिका प्रचारप्रसार र राजनीतिक गतिविधिसँग जोडिएका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार निर्वाचनअघि २८६ र निर्वाचनपछि १९ घटना दर्ता भएका छन् । स्थलगत अवलोकन, प्रादेशिक सञ्जाल, सञ्चारमाध्यम तथा डिजिटल […]