किसानलाई कृषि यन्त्र उपकरण वितरण

बिकास अधिकारीपश्चिम नवलपरासी, चैत ८ गते । पश्चिम नवलपरासीको रामग्राम–१४ अमरौटमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ । स्थानीय किसानको आवश्यकताको आधारमा एक सय १४ जना किसानल...