८ चैत, काठमाडौं । नबिल बैंकले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरे । अभियानले विद्यालयमा अध्ययनरत् बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै सुरक्षित वातावरण प्रदान गरेको चौधरीले उल्लेख गरे । ‘नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म […]