८ चैत, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका-१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरी रहेकी छन् । धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुर अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनएको छ । यस सम्बन्धमा […]