बेमौसमी वर्षाले मधुवा किरा नष्ट : आँपमा फाइदा

धीरेन्द्रप्रसाद साहराजविराज, चैत ८ गते । बेमौसमी वर्षाले आँपको मञ्जर (मजुरा) लाई फाइदा गरेको छ । शुक्रबार र शनिबार परेको पानीले आँपको मञ्जरमा लागेको मधुवा किरा नष्ट भएपछि आँपको मञ्...