८ चैत, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित चपुर अस्पतालमा […]