मन्त्रालयले छोटो समयमा महत्वपूर्ण सुधार गरेको छ : स्वास्थ्य मन्त्री शर्मा

काठमाडौँ, चैत ८ गते ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम शर्माले आफ्नो कार्यकालको अन्त्यसँगै मन्त्रालयले छोटो अवधिमा नै महत्वपूर्ण सुधारका आधार निर्माण गरेको बताउनुभएको छ।...