चेन्नईमा गरियो नेपाल प्रवर्द्धन

८ चैत, काठमाडौं । भारतको चेन्नईमा आयोजित ट्राभल एन्ड टुरिजम् फेयर (टीटीएफ) मा नेपाललाई दक्षिण एसियाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा उपस्थिति जनाएको बोर्डले जनाएको छ । मार्च २० देखि २२ सम्म चेन्‍नई ट्रेड सेन्टरमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले […]