क्रिप्टो कारोबारको आरोपमा भारतीयसहति ३ जना पक्राउ

८ चैत, काठमाडौं । क्रिप्टो करेन्सी कारोबार आरोपमा एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका प्रवेश खली, बाँकेको नेपालगञ्जका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले १५ लाख ३० हजार बराबरको क्रिप्टो कारोबार गरकेो पाइएको […]